सफा र हरित इच्छाकामना गाउँपालिकाका लागि नयाँ पाइला!
June 22, 2026

सफा र हरित इच्छाकामना गाउँपालिकाका लागि नयाँ पाइला!

युरोपियन युनियनको सहयोगमा 'ग्रीनसिफ्ट परियोजना' अन्तर्गत इच्छाकामना गाउँपालिकालाई फोहोरमैला व्यवस्थापन ऐन २०८३ हस्तान्तरण गरिएको छ।

असार ५ गते, क्रिएसन नेपालका महासचिव रोशना सुवेदीज्यूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतज्यूलाई सो ऐन हस्तान्तरण गर्नुभयो। गाउँपालिकाले यस ऐनलाई तत्काल पारित गरी लागू गर्ने प्रतिबद्धता जनाएको छ। यो नीतिले स्थानीय फोहोरमैला व्यवस्थापनको चुनौतीलाई दिगो रूपमा समाधान गर्ने विश्वास लिइएको छ।

Share this article

Help spread the knowledge

Related News